दफा
राय, परामर्श लिन सक्ने
आयोगले आफ्नो कामको सम्बन्धमा कुनै संवैधानिक निकाय, नेपाल सरकारको कुनै मन्त्रालय, विभाग, कार्यालय वा कुनै सङ्गठित संस्थासँग परामर्श गर्न वा राय लिन सक्नेछ ।